Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ कार्यसूची


  • 2.5K
    Shares

    प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक  दिउँसो १ बजेबाट सुरु हुनेछ । 

    आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

    news.JPG

    प्रकाशित मिति :आश्विन २५ २०८० बिहिवार - ०९:०८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij