Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रास्वपाका पूर्व जिल्ला सभापति आजपामा प्रवेश

रास्वपाका पूर्व जिल्ला सभापति आजपामा प्रवेश


  • 2.3K
    Shares

    रास्वपाका पूर्व जिल्ला सभापति आजपामा प्रवेश

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा आज आजपामा प्रवेश गरेका हुन् ।

    आजपाका अध्यक्ष प्रभु साहले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । चितवन भरतपुर निवासी सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रूपमा समेत परिचित रहेका छन् ।

    विद्यमान पुरानो पार्टीहरू देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसुस गरेर यो पार्टीमा प्रवेश गरेको उनको प्रतिक्रिया रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :आश्विन २५ २०८० बिहिवार - ०४:५६:१६ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij