२०८२ माघ ११ गते आइतवार
साताको दोस्रो पनि सेयरबजार घटेको छ। सेयरबजार सूचक नेप्से १२ दशमलव ५८ अंकले घटेको हो।
गत बिहीबार नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा केहि खुकुलो नीति लिएको थियो। तर पनि निरन्तर सेयरबजार घटेको छ। आइतबार घटेको बजार आज सोमबार पनि घटेको हो।
सोमबार कारोबार समेत कमजोर भएको छ। जम्मा १ अर्ब १७ करोडको मात्रै कारोबार भएको हो। त्यसमा ४३ लाख २७ हजार कित्ता सेयर मात्रै किनबेच भएको छ।
सोमबार धेरै गुमाउनेमा बाराही हाइड्रो पावर रहेको छ। जसको सेयर १० प्रतिशतले घटेको छ। भने सबै भन्दा धेरै कमाउनेमा सयपत्रि हाइड्रो रहेको छ। जसको सेयर ६ दशमलव ८८ प्रतिशतले बढेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij