Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल हाइड्रोले १५ प्रतिशत लाभांश दिने घोषणा

नेपाल हाइड्रोले १५ प्रतिशत लाभांश दिने घोषणा


  • 8.4K
    Shares

    नेपाल हाइड्रोले १५ प्रतिशत लाभांश दिने घोषणा
    images

    काठमाडौं । नेपाल हाइड्रोपावर कम्पनीले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितको बैंठकले आफ्ना शेयरधनीहरुलाई १५.७८ प्रतिशत  लाभांश दिने घोषणा गरेको हो । 

    कम्पनीले आव ०७६/०७७ सम्मको मुनाफाबाट हाल कायम चुक्ताँ पुँजीको २६ करोडको प्रतिशत हुन आउने गरी ३ करोड ९० लाख बराबरको बोनस शेयर तथा ०.७८९५ प्रतिशतले हुन आउने २० लाख ५२ हजार रुपैंया बराबरको कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको हो । 

    शेयरधनीहरुले आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि उक्त लाभांश पाउनेछन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १२:२२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij