Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमालेको मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक

एमालेको मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक


  • 3.0K
    Shares

    एमालेको मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक

    जनकपुरधाम । नेकपा एमालेको आगामी असोज २४ र २५ गते हुने मधेश प्रदेशको प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ ।

    एमाले जनकपुरधाममा आज पत्रकार सम्मेलन गरि नारा र लोगो सार्वजनिक गरेको हो ।

    एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षचामा पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।

    एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ ।

    प्रकाशित मिति :आश्विन ११ २०८० बिहिवार - १६:०७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij