Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

नेशनल लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

नेशनल लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 10.5K
    Shares

    नेशनल लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ । 

    कम्पनीले नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता संस्थापक शेयर फागुन १७ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू ४९२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ । 

    विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । आज (आइतवार)  बैंकिङ समयसम्म उक्त शेयरमा आवेदन दिन सकिने छ । 

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १३:३५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij