Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि लाइभ गरिने

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि लाइभ गरिने


  • 3.5K
    Shares

    कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि लाइभ गरिने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । 

    अघिल्लो पटक निर्णय गरेरै केन्द्रीय समिति बैठक लाइभ गरेको कांग्रेसले यसपटक भने त्यही अभ्यासलाई निरन्तरता दिन लागेको एक पदाधिकारीले जानकारी दिए ।

    धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले लाइभ गर्ने औपचारिक निर्णय भने गरेको छैन । तर, यस अघि लाइभ गरिसकेकाले त्यही अभ्यासको निरन्तरताका रूपमा लाइभ गर्न लागिएको ती पदाधिकारीको भनाइ छ । 

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

    प्रकाशित मिति :आश्विन ४ २०८० बिहिवार - १२:१८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij