Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

संसद सचिवालयले प्रचण्ड-माधव पक्षलाई दिएन छुट्टै ठाउँ, बाध्य भएर ओलीलाई यसरी गर्ने भए समर्थन 

संसद सचिवालयले प्रचण्ड-माधव पक्षलाई दिएन छुट्टै ठाउँ, बाध्य भएर ओलीलाई यसरी गर्ने भए समर्थन 


  • 7.4K
    Shares

    संसद सचिवालयले प्रचण्ड-माधव पक्षलाई दिएन छुट्टै ठाउँ, बाध्य भएर ओलीलाई यसरी गर्ने भए समर्थन 
    images

    काठमाडौं । सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने संघीय संसद सचिवालयले प्रष्ट पारेको छ ।

    सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकारहरूसँग सिंहदरवारमा कुरा गर्दै सांसदहरुको बस्ने सिट मिलाउँदा नेकपाका सांसदहरुलाई सत्तापक्षकै लहरमा व्यवस्था गरिएको बताए ।

    पाण्डेले भने, ‘नेकपाको विवादको कुरा आफ्नो ठाउँमा होला । तर, हामीलाई दल विभाजनको पत्र आएको छैन । त्यसैले सबै माननीय सदस्यहरूलाई सत्तापक्षकै लहरमा बस्ने व्यवस्था गरिएको छ ।’प्रचण्ड माधव नेपाल सहितका सबै साम्सद यसघि बस्दै आएकै आसनमा रहने छन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १२:३७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij