Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरू उर्लिए सडकमा

शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरू उर्लिए सडकमा


  • 2.5K
    Shares

    शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरू  उर्लिए  सडकमा

    काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका हुन् । विभिन्न जिल्लाबाट कक्षाकोठा छाडेर  काठमाडौं उत्रिएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन् ।

    नेपाल शिक्षक महासंघको आव्हानमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म अहिले मार्चपास भइरहेको छ । राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारीले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेका छन् । सरुवा बढुवा, दरबन्दीलगायतका मुद्दा साथै स्थानीय तह मातहत नबस्ने उनीहरुको माग छ ।

    शिक्षकहरूको सडक आन्दोलनले काठमाडौंको सडक अस्तव्यस्त भएको छ । ट्राफिकलाई सवारीसाधन सुचारु गर्न हम्मेहम्मे परिरहेको छ ।

    teacher ktm.jpg

    प्रकाशित मिति :आश्विन ३ २०८० बुधवार - ११:२३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij