Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण


  • 2.0K
    Shares

    नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

    धनकुटा । धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ  । गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो ।

    विसं २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको जनाएको छ । 

    नयाँ भवन बनेपछि नागरिकलाई सेवा दिन सहजता हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

    प्रकाशित मिति :आश्विन ३ २०८० बुधवार - ०७:२८:५५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij