Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गणतन्त्र सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक छ : मन्त्री किराती

गणतन्त्र सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक छ : मन्त्री किराती


  • 2.2K
    Shares

    • images
    गणतन्त्र सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक छ : मन्त्री किराती
    images

    मङ्गलबारे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै  जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् । 

    प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले  जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुने बताए । 

    मन्त्रि किरातीले गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिए ।  भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।

     

    प्रकाशित मिति :भाद्र ३१ २०८० आइतवार - ०६:५७:०० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij