Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो, असोज ४ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो, असोज ४ गते बस्ने


  • 2.3K
    Shares

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो, असोज ४ गते बस्ने

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गते दिउँसो १ बजेका लागि सरेको छ ।

    यसअघि बैठक असोज २ गतेका लागि तय भएको थियो ।नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर बैठक सरेको जानकारी दिएका छन् ।

    ‘२०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १:०० बजे बस्ने भएको छ,’ पौडेलले विज्ञप्तिमा लेखेका छन्, ‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

    प्रकाशित मिति :भाद्र २७ २०८० बुधवार - १४:५५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij