Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले लुम्बिनी अधिवेशन : अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित, कसले कति मत पाए ? 

एमाले लुम्बिनी अधिवेशन : अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित, कसले कति मत पाए ? 


  • 2.7K
    Shares

    एमाले लुम्बिनी अधिवेशन : अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित, कसले कति मत पाए ? 

    बुटवल ।  नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।

    विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको  निर्वाचन समितिले  जनाएको  छ।

    त्यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन्, भने उपसचिव ९पुरुष०मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव ९महिला०मा भने लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् । 

    प्रकाशित मिति :भाद्र २० २०८० बुधवार - ०५:५४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij