Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


  • 2.7K
    Shares

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । 

    संघीय संसद् भवन सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग बन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ । 


    साथै, सभामुख देवराज घिमिरेले ‘केही नेपाल  ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।  बैठक १ बजेका लागि बोलाइएको छ ।

    प्रकाशित मिति :भाद्र १८ २०८० सोमवार - ०६:४९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij