Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिंगटी हाइड्रोको आईपीओ चैत्र ६ गतेदेखि खोल्दै

सिंगटी हाइड्रोको आईपीओ चैत्र ६ गतेदेखि खोल्दै


  • 11.6K
    Shares

    सिंगटी हाइड्रोको आईपीओ चैत्र ६ गतेदेखि खोल्दै
    images

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत्र ६ गते शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता शेयर बिक्री गरिसकेको छ । 

     कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य भएको २९ लाख कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधरणका लागि निष्कासन गरिएको हो ।

    कम्पनीको आइपीओ चैत ६ गतेदेखि खुलेर छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुनेछ । 

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - ११:३८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij