Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमसीसी कार्यान्वयनविरुद्ध विप्लवले गर्यो आन्दोलन घोषणा

एमसीसी कार्यान्वयनविरुद्ध विप्लवले गर्यो आन्दोलन घोषणा


  • 2.4K
    Shares

    एमसीसी कार्यान्वयनविरुद्ध विप्लवले गर्यो आन्दोलन घोषणा

    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

    शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले आन्दोलन घोषणा गरेको हो ।

    पहिलो चरणको आन्दोलनअन्तर्गत भदौ १९ गतेबाट नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी, रुपन्देहीमा २३ गतेसम्म अन्तरक्रिया कार्यक्रम तय भएको नेता अनिल शर्माले बताए ।

    यस्तै, असोज १ गतेदेखि लप्सेफेदीबाट सुरु हुने एमसीसीविरुद्ध मार्चपास अभियान १५ गते पाल्पामा गएर टुंगिने छ । बैठकमा चार दलीय समाजवादी मोर्चाको विषयमा पनि सामान्य छलफल भएको थियो । ।

    प्रकाशित मिति :भाद्र १५ २०८० शुक्रवार - ०९:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij