Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

९०.६७ अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको कारोबार

९०.६७ अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको कारोबार


  • 10.8K
    Shares

    ९०.६७ अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) हरियाली छाएकोे छ । बुधबार नेप्से ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको थियो । 
              
    नेप्सेका अनुसार आज ९०.६७ अंकले नेप्से बढेर दुई हजार पाँच सय ६ दशमलब ६८ विन्दुमा पुगेको छ भने ६ अर्ब ५ करोड ८१ लाख बराबरको कारोबार भएको छ । 

    त्यस्तै, आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ भने दर्जन भन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । 

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - १५:०७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij