Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले लक्षित माधव नेपालको कटाक्षः हाम्रो पार्टी बिस्तारित हुँदा कतिपय आतंकित बनेका छन्

एमाले लक्षित माधव नेपालको कटाक्षः हाम्रो पार्टी बिस्तारित हुँदा कतिपय आतंकित बनेका छन्


  • 2.9K
    Shares

    एमाले लक्षित माधव नेपालको कटाक्षः हाम्रो पार्टी बिस्तारित हुँदा कतिपय आतंकित बनेका छन्

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी विस्तार हुँदै गएकोमा नेकपा एमाले आतंकित बनेको बताएका छन्। 

    शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्यतालाई पुष्टि गरेको बताए। 

    उनले नेकपा एमालेप्रति इंगित गर्दै आफ्नो पार्टीको उपस्थिति राष्ट्रिय गठबन्धन, समाजवादी मोर्चा लगायत जुनकुनै स्थानमा अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको निद हराम भएको भन्दै टिप्पणी गरे। उनले आफूहरु विध्वंशक नभएकाले आतंकित नहुन आग्रह गरे। 

    अध्यक्ष नेपालले समाजवादी शक्ति एक ठाउँमा ल्याएर नेपालमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्ने बताए।

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - ०६:०६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij