Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१० प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य

१० प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य


  • 7.7K
    Shares

    १० प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य
    images

    काठमाडौं । केहि दिनदेखि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढिरहेको छ ।

    साताको अन्तिम दिन आज (बिहिबार) पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । साताको पहिलो दिनदेखि नै यस कम्पनीको शेयरमूल्य उच्च बृद्धि भइरहेको छ । 

    यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर अन्तिम मूल्य ६०५ रुपैयाँ पुगेको हो ।  
     

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - १२:०८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij