२०८२ भाद्र १३ गते शुक्रवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १३३ रूपैयाँ २८ पैसा रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij