Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

३९.२३ अंकले घट्यो नेप्से, दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

३९.२३ अंकले घट्यो नेप्से, दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो


  • 6.8K
    Shares

    ३९.२३ अंकले घट्यो नेप्से, दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथोे दिन आज (बुधबार) भारी गिरावट आएकोे छ । मंगलबार नेप्से ५९.७० अंकले नेप्से घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा थामिएको थियो ।  
            
    नेप्सेका अनुसार आज ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको छ भने ६ अर्ब २५ करोड ४८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।    

    आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशन  रहेका छन् । जसको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 
     

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १५:५०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij