Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नागरिक लगानी कोषले हकप्रद शेयर लिलामी भोलिदेखि बिक्री गदैँ

नागरिक लगानी कोषले हकप्रद शेयर लिलामी भोलिदेखि बिक्री गदैँ


  • 8.2K
    Shares

    नागरिक लगानी कोषले हकप्रद शेयर लिलामी भोलिदेखि बिक्री गदैँ
    images

    काठमाडौं । नागरिक लगानी कोषले सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५०.०५ कित्ता नबिकेको हकप्रद शेयर भोलि (बुधबार) देखि लिलामीमा विक्री गर्ने भएको छ ।

    शेयर खरीद गर्न इच्छुक व्याक्ति, कम्पनी, संघ, संस्थाहरुले चैत २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य रू १०० तोकिएको छ । 

    आवेदकले न्यूनतम १० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जानकारी गराएको हो । कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेण्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ । 

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - १३:५०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij