Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु 

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु 


  • 2.9K
    Shares

    संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु 

    काठमाडौँ । संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक सुरु भएको हो । 

    गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।

    आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भएको छ ।

     

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - १७:०२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij