Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सबैको लघुवित्तले प्रस्तावित ११.०५ % लाभांश चैत १४ गते पारित गर्ने

सबैको लघुवित्तले प्रस्तावित ११.०५ % लाभांश चैत १४ गते पारित गर्ने


  • 6.3K
    Shares

    सबैको लघुवित्तले प्रस्तावित ११.०५ % लाभांश चैत १४ गते पारित गर्ने
    images

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्‍ना सेयरधनीहरूलाई ११ दशमलव ०५ प्रतिशत लाभांश बाँड्ने भएको छ । आइतबार बसेको लघुवित्तको सञ्‍चालक समितिको बैठकले यस्तो निर्णय गरेकव हो ।

    प्रस्तावअनुसार १० दशमलव ५० प्रतिशत बोनस सेयर र ० दशमलव ५५ प्रतिशत नगद लाभांश बाँड्नेछ । चैत १४ गते बस्ने साधारणसभाले यो प्रस्तावलाई पारित गरेपछि लघुवित्तले वितरण गर्नेछ ।

    समितिले चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँको १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - १३:१५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij