२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सो प्रकरणमा अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।
एसएसपी दिनेश आचार्यका अनुसार नापी विभागका पूर्व कर्मचारीसमेत रहेका श्रेष्ठलाई ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा उनकै निवास जोरपाटीबाट पक्राउ गरिएको हो।
यसअघि साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पुनः पक्राउ गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij