Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

९.८१ प्रतिशत बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य

९.८१ प्रतिशत बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य


  • 6.9K
    Shares

    ९.८१ प्रतिशत बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य
    images

    काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको शेयरमूल्य ९ दशमलव ८१ प्रतिशतले बढेको हो ।    

    नेप्सेका अनुसार यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४ रुपैयाँले बढेर अन्तिम मूल्य ४१४ रुपैयाँ पुगेको हो । त्यस्तै, नेप्से भने घटेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ४३ अंकले घटेको छ भने करिब २ अर्बको कारोबार भएको छ । 

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - ११:५०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij