Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

छिमेक लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

छिमेक लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?


  • 3.2K
    Shares

    छिमेक लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले रिक्त रहेको पदमा खुल्ला प्रतियोगिता मार्फत कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशन गरि छ पदको लागि कर्मचारी माग गरेको हो ।

    कम्पनीले सहायक ईकाई प्रबन्धकमा केही संख्यामा, कनिष्ठ अधिकृत केही संख्यामा, बरिष्ठ अधिकृत २ जना गरी केही संख्यामा कर्मचारी माग गरेको छ ।

    उक्त पदको लागि शैक्षिक योग्यता एसएलसी देखि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउण्टेन्टस् सिए, एसिसिए, सिपिए, कम्प्यूटर इजिनिष्रिङ्ग, स्नातकतह उत्तिर्ण, व्यावस्थापन संकायमा कम्तिमा द्धितीय श्रेणी स्नातक तह उत्तिर्ण गरेको व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी साउन १९ गतेभित्र कम्पनीको वेबसाइट www.chhimakebank.org बाट डाउन्लोड गरी पेश गर्ने सकिनेछ

    chimak lahubitta.jpg

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - ११:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij