Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

आज साउन १ गते फलफूल तथा तरकारीको मूल्य प्रतिकेजी कति होला ? हेर्नुस् मूल्यसूची

आज साउन १ गते फलफूल तथा तरकारीको मूल्य प्रतिकेजी कति होला ? हेर्नुस् मूल्यसूची


  • 2.5K
    Shares

    आज साउन १ गते फलफूल तथा तरकारीको मूल्य प्रतिकेजी कति होला ? हेर्नुस् मूल्यसूची

    काठमाडौँ । आज १ गते सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज सोमबार ठुलो नेपाली गोलभेडा, लोकल गाजर, हाइब्रीड सिमी, रायोको साग र ब्रोकाउली प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ५४ रुपैयाँ २० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ २० पैसा, सेतो आलु ३५ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै, रुख कटहर र डल्ले हरियो फर्सी प्रतिकेजी ४५ रुपैयाँ, लोकल सेतो मूला २२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ५५ रुपैयाँ, तने बोडी ५४ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी र भारतीय मेवा ९५ रुपैयाँ पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - ०९:२१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij