Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

हुम्लामा गयो ४.६ म्याग्निच्युडको भूकम्प

हुम्लामा गयो ४.६ म्याग्निच्युडको भूकम्प


  • 3.0K
    Shares

    • images
    हुम्लामा गयो ४.६ म्याग्निच्युडको भूकम्प
    images

    काठमाडौं । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    बिहीबार बिहान ११ बजेर १७ मिनेटमा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भई ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार यो परकम्प नभई नयाँ भूकम्प हो । यसअघि, गएको मंगलबार सिन्धुपाल्चोकको स्याउलेबजार आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - १२:३२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij