Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ


  • 2.0K
    Shares

    दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ती व्यक्तिलाई आज बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।

    सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै २० करोड रुपैयाँ माग गरेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए । यस विषयमा थप विवरण आउन बाँकी रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - ०९:५४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij