Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

आजबाट चालू वर्षको सरकारी भुक्तानी बन्द

आजबाट चालू वर्षको सरकारी भुक्तानी बन्द


  • 1.6K
    Shares

    आजबाट चालू वर्षको सरकारी भुक्तानी बन्द
    images

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि गर्ने सबै खालको भुक्तानी बन्द हुँदै छ । आज राती १२ बजेबाट लागू हुनेगरी नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक निकासा भुक्तानी नहुने र प्रणाली समेत बन्द रहने सरकारको आय व्ययको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    संघ, प्रदेश र स्थानीय तहको आर्थिक वर्ष समाप्त हुनु एक साता अघि निकासा भुक्तानी र प्रणाली समेत बन्द हुनेछ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम १ र २ बमोजिम संघिय कार्यालयहरूमा भुक्तानी बन्द हुनेछ भने प्रदेश र स्थानीय तहको हकमा सोही नियमको उपनियम ७ र ८ बमोजिम बन्द हुनेछ ।

     

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - १०:३४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij