Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज साताको अन्तिम दिन ४४.९४ अंकले घट्यो नेप्से, ६ अर्ब बढीको कारोबार

आज साताको अन्तिम दिन ४४.९४ अंकले घट्यो नेप्से, ६ अर्ब बढीको कारोबार


  • 6.8K
    Shares

    आज साताको अन्तिम दिन ४४.९४ अंकले घट्यो नेप्से, ६ अर्ब बढीको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेकोे छ । हिजो नेप्से १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको थियो ।  

    नेप्सेका अनुसार आज ४४.९४ अंकले नेप्से घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको छ भने ६ अर्ब ९ करोड ८१ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये सबै समूह राताम्मे भएका छन् ।

    आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र नेपाल हेल्थ प्रोफेशनल काउन्सिल रहेका छन् ।  
     

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १५:४७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij