Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


  • 2.5K
    Shares

    राष्ट्रिय सभाको बैठक बस्दै,  यस्तो छ सम्भावित कार्यसूची
    images

    काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज वानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने भएको छ ।

    आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८०’सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, विनियोजन विधेयक २०८० का विभिन्न शिर्षकहरुमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित शीर्षकहरूमाथिको छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - ०९:२२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij