Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेको इन्स्योरेन्सको सञ्चालकमा डा.नीलिमा श्रेष्ठ 

नेको इन्स्योरेन्सको सञ्चालकमा डा.नीलिमा श्रेष्ठ 


  • 2.6K
    Shares

    नेको इन्स्योरेन्सको सञ्चालकमा डा.नीलिमा श्रेष्ठ 

    काठमाडौँ । नेको इन्स्योरेन्सको सञ्चालकमा डा।नीलिमा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गेको हो ।

    कम्पनीमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने उनलाई कम्पनीले नियुक्त गरेको हो । सञ्चालक श्रेष्ठ तराई भिलेज इन्भेष्टमेन्ट प्रालिको तर्फबाट संञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त गरेको हो ।

     

    प्रकाशित मिति :आषाढ १७ २०८० आइतवार - १७:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij