Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


  • 2.7K
    Shares

    प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

    मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय नसच्याएसम्म बैठक सञ्चालन हुन नदिने बताएपछि सहमतिका लागि बैठक स्थगित गरिएको हो ।

    अर्थमन्त्री डा.प्रकाशशरण महतले यसमा जवाफ दिनुपर्ने उनीहरूले माग गरेका छन् ।
     

     

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १०:५२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij