Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी


  • 2.8K
    Shares

    बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

    नेपाली कांग्रेसले बजेट पासका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

    बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० (आर्थिक वर्ष २०८०/ ८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुँदैछ।

    उक्त बैठकमा अनिवार्य उपस्थित भई विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई ह्विप लगाएको हो।

    IMG-20230627-WA0000_Si5PookKnM.jpg

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १०:०२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij