२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य आज ९बुधबार० १० प्रतिशतले बढेको छ । आज १० प्रतिशतले बढेर यस कम्पनीको शेयरमूल्य ११ सय पुगेको छ ।
योसंगै दुई कम्पनीको शेयर मूल्य पनि उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा नेपाल फाइनान्स र चन्द्रागिरी हिल्स रहेका छन् । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, साताको चौथो दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० दोहोरो अंकले बढेको छ । हिजो (मंगलबार) नेप्से २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा थामिएको थियो ।
नेप्सेका अनुसार आज १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको छ भने ६ अर्ब ७० करोड १८ लाख बराबरको कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij