Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

दोहोरो अंकले बढ्यो शेयर बजार, ६ अर्ब ७० करोडको कारोबार

दोहोरो अंकले बढ्यो शेयर बजार, ६ अर्ब ७० करोडको कारोबार


  • 7.9K
    Shares

    दोहोरो अंकले बढ्यो शेयर बजार, ६ अर्ब ७० करोडको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । हिजो (मंगलबार) नेप्से २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा थामिएको थियो ।     

    नेप्सेका अनुसार आज १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको छ भने ६ अर्ब ७० करोड १८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये आज दुई समूह बाहेक अन्य सबै समूह बढेका छन् । 

    आज तीन कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा आईएमई जनरल इनस्योरेन्स, नेपाल फाइनान्स र चन्द्रागिरी हिल्स रहेका छन् । यी तीन कम्पनीमध्ये दुई शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ भने अर्को एक कम्पनीको १० प्रतिशतले शेयरमूल्य बढेको छ ।       

    प्रकाशित मिति :फाल्गुण १२ २०७७ बुधवार - १५:५२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij