Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ह्वाइट हाउस छोड्दै डोनाल्ड ट्रम्प

ह्वाइट हाउस छोड्दै डोनाल्ड ट्रम्प


  • 9.5K
    Shares

    ह्वाइट हाउस छोड्दै डोनाल्ड ट्रम्प

    अमेरिकी राष्ट्रपतिय चुनावमा बाइडेन विजयी भएको करिव २० दिन पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्ता हस्तान्तरण अर्थात् पावर ट्रान्जिशनको लागि तयार भएका छन् ।

    तर हालसम्म पनि उनले औपचारिक रुपमा हार अस्विकार गरिरहेका छन् भने राष्ट्रपति इलेक्ट जो बाइडेनलाई बधाई पदि दिएका छैनन् ।

    सत्ता हस्तान्तरणको तयारी अर्थात् अब ट्रम्प प्रशासन छिटै नै ह्वाइट हाउस छोड्ने तयारीमा छन् । अमेरिकी राष्ट्रपतिय चुनावको नतिजा ३ नोभेम्बरमा आएको थियो ।

    कानून बाटो देखाएँदै ह्वाइट हाउसमा बस्न चाहेका ट्रम्पले अन्ततः सत्ता हस्तान्तरणको तयारी थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

     

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - १२:३७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij