Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रास्वपाले दियो अनिल केशरी शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

रास्वपाले दियो अनिल केशरी शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी


  • 2.1K
    Shares

    रास्वपाले दियो अनिल केशरी शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

    काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीले अनिल केशरी शाहलाई  प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।  

    आजै पार्टी प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको सभापति रवि लामिछानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - ११:३०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij