Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हिमालयन बैंक र जंगल भिल्ला रिसोर्टबीच छुट प्रदान गर्ने सम्झौता

हिमालयन बैंक र जंगल भिल्ला रिसोर्टबीच छुट प्रदान गर्ने सम्झौता


  • 3.3K
    Shares

    हिमालयन बैंक र जंगल भिल्ला रिसोर्टबीच छुट प्रदान गर्ने सम्झौता

    काठमाडौँ । हिमालयन बैंक र जंगल भिल्ला रिसोर्टबीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको  छ । सम्झौता अनुसार चितवनको पटिहानीमा रहेको सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा ग्राहकवर्गहरुलाई १० देखि १५ प्रतिशतसम्मको छुट प्रदान गरिनेछ ।  

    बैंकका कार्ड बाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

    बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागिमा हेर्न सकिन्छ ।

     

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - १२:२१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij