Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

जिम्बाब्वेले पहिलो विकेट गुमाए

जिम्बाब्वेले पहिलो विकेट गुमाए


  • 3.1K
    Shares

    जिम्बाब्वेले  पहिलो विकेट गुमाए

    आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्ध दुई सय ९१ रनको लक्ष्य पछ्याइरहेको जिम्बाब्वेले आठौं ओभरमा पहिलो विकेट गुमाएको छ।

    हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रनको योगपफल तयार गरेको थियो।

    जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वेका लागि ओपनिङमा आएका जोलर्ड गम्बी २९ बलमा पाँच चौकासहित २५ रन बनाएर सोमपाल कामीको बलमा एलबीडब्लूको शिकार भए।

    गम्बीसँग पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका कप्नान क्राग एर्विन १६ रन बनाएर खेलिरहेका छन्।

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १६:२५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij