Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

समाजवादी मोर्चाको घोषणा भोलि सोमबार हुने

समाजवादी मोर्चाको घोषणा भोलि सोमबार हुने


  • 2.1K
    Shares

    समाजवादी मोर्चाको घोषणा भोलि सोमबार हुने

    काठमाडौं । समाजावादी मोर्चा नेपालको घोषणा सोमबार (भोलि) गरिने भएको छ । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सोमबार मोर्चा घोषणा गर्ने निर्णय गरिएको हो ।

    जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चामा चार दल रहनेछन् । मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ मोर्चामा रहने निर्णय भएको उनले जानकारी दिए ।

    “समाजवादी मोर्चा भोलि राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर घोषणा गर्ने निर्णय भएको छ,” “मोर्चामा चार दल रहनेछन् ।”

     

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - ११:१८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij