२०८२ भाद्र २४ गते मंगलवार
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मकेवल साहको निधन भएको छ । झन्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा.हको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौँमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो । उनी मधेसका कुशल र अनुभवी नशा तथा हाड जोर्नी रोग विशेषज्ञ थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij