Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

असार १ गतेबाट डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु गर्ने

असार १ गतेबाट डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु गर्ने


  • 2.3K
    Shares

    • images
    असार १ गतेबाट डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु गर्ने
    images

    काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर भएको छ । यी दुई कम्पनी एकआपसमा गाभिपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार गर्नेछन् । 

    यी दुई कम्पनीले असार १ गतेबाट एकिकृत कारोबार गर्दैछन् । राष्ट्र बैंकले जेठ ३ गते पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति गर्ने प्रस्तावलाई पारित गरेका थिए ।

    गत चैत १३ गते दुई लघुवित्त वित्तीय संस्थाले प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ शेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो।

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - १६:४२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij