Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

प्रचण्ड-माधव गुटको अनेरास्ववियूका कार्यकर्ताले प्रधानमन्त्री ओली माथि यसरी बर्साए जुत्ता 

प्रचण्ड-माधव गुटको अनेरास्ववियूका कार्यकर्ताले प्रधानमन्त्री ओली माथि यसरी बर्साए जुत्ता 


  • 5.7K
    Shares

    प्रचण्ड-माधव गुटको अनेरास्ववियूका कार्यकर्ताले प्रधानमन्त्री ओली माथि यसरी बर्साए जुत्ता 
    images

    काठमाडौं । प्रचण्ड– माधव नेपाल समूहको अनेरास्ववियूका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिमामा जुत्ता हानेका छन् ।

    olli.jpg

    उनीहरूले नारायणहिटी दरबार अगाडि प्रतिगमको विरोध भन्दै जुत्ता हानेर प्रदर्शन गरेका हुन् । केपी ओलीको प्रतिमा बनाएर त्यसलाई प्रतिगमन भन्दै जुत्ता प्रहार गरेका हुन्।

    sii.jpg

    प्रतिगमनको विरोधमा आफूहरूमात्र नभइ अब आम नेपाली जनताले जुत्ता प्रहार गर्ने उनीहरूको भनाइ छ ।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १६:२१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij