२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । अमेरिकासहित विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने चिकित्सक तथा स्वास्थ्यकर्मीले अबदेखि चिकित्सा शिक्षा आयोगबाट आवश्यकताको पत्र (स्टेटमेन्ट अफ नीड) लिनुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गत आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै त्यस्ता विद्यार्थीका लागि आयोगबाटै सम्पूर्ण प्रक्रिया लिनुपर्ने व्यवस्था गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij