Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

३२ अंकले घट्यो सेयरबजार : साढे ८ अर्बको कारोबार

३२ अंकले घट्यो सेयरबजार : साढे ८ अर्बको कारोबार


  • 8.1K
    Shares

    ३२ अंकले घट्यो सेयरबजार : साढे ८ अर्बको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयरबजार ३२.६७ अंकले ओरालो लागेको छ। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ९.२२ अंकले रातो भएको छ।

    २०७ कम्पनी सामेल भएको कारोबारमा आज २ करोड १६ लाख १४ हजार कित्ता सेयर बिक्री भएका छन् ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरिमा ७८ हजार ८ सय ५८ पटकको खरिदबिक्रीसँगै ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६ सय ७१ रुपैयाँको सेयर किनबेच भएको छ।

     

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १५:३०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij