Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

राष्ट्रिय सभाको बैठक भोलिलाई सर्‍यो

राष्ट्रिय सभाको बैठक भोलिलाई सर्‍यो


  • 1.8K
    Shares

    राष्ट्रिय सभाको बैठक भोलिलाई सर्‍यो
    images

    काठमाडौँ । राष्ट्रिय सभाको बैठक एक दिन पछि सारिएको छ ।

    आज बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बस्ने गरी सारिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

    महासचिव गौतमले मंगलबार प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘मिति २०८० साल जेठ २३ गते मङ्गलबार बिहान ११:११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११:११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

    23.webp

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - १०:१०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij