२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । वरिष्ठ नेपाली हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा सोमबार उनको दाहिने आँखामा भएको मोबिन्दुको शल्यक्रिया गरिएको हो ।
डा .सन्दुक रुइत, डा. रिता गुरुङ र डा.गोविन्द पौड्यालसहितको समूहले शल्यक्रिया गरेको हो ।
शल्यक्रियापछि उनको आँखामा प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रियापछि राखिने लेन्स) राखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij